Posted by: world_map November 9, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
नमस्ते है गाम्लेहरू!! ठूली, म यतै छु, आज अलि व्यस्त भएर बोल्न चैं नभ्याइरा'को। तिम्रो आवाज सुनेर आएको। के छ तिम्रो हालखवर?
:D हरि र कुम्लेले हँसाएँ लौ यहाँ त गीत प्रतियोगिता भैरा'रैछ, पानको पात, गुन्टेको डाइपर सकियो आस्थालाई सत्कार गरियो नेप्चेको म:म: ले गर्यो चमत्कार ठूली तिम्लाई सम्झन्छु दिनको रात मर्स्याङ्गदि सलल ऽऽऽऽऽ
Read Full Discussion Thread for this article