Posted by: hetterika!! November 9, 2006
Login in to Rate this Post:
0
?
हा हा हा हा हसायो है सारै नै
लौ यो चौतारीको खनको भर छैन, येसो भोजनको बन्दोबस्त गर्न लागें
गाम्तिर कसैले केई पका'चन कि चियो गरेर आउनु परो।