Posted by: gwanche November 9, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
चौतारीमा गर्नु परो भुनेर रमझम नेप्चेले लिएर आयो चार पिलेट म म आस्था नानी साह्रै नै भोकाकी चार पिलेट म म सप्पै एक्लैले खा'की म म परेछ बासी, पाँच दिनको पेट भित्र हलचल भैहाल्यो यिनको हस्पातल लानु परो भुन्ने सोचेर ठेल्गाडा पनि बल्ल बल्ल खोजेर राखेम आस्था नानीलाइ गाडामा किच किच परो तिर्नु पर्ने भाडामा रिकुटे त रिसाएर गाडामै सुतेछ आस्था नानीको बाँध नै फुटे छ लाउनु परो गुन्टे भन्जाको डाइपर अनि पर्नु परो बेसिंघरे झाक्रीकै भर काम गर्‍यो झाँक्रीको मन्तरले सन्चो भयो दिएको जन्तरले अब परो गुन्टेको डाइपरको मुद्दा पंन्च हरुले दुबै पक्षको कुरा सुन्दा फैसला सबैलाइ चित्तबुझ्ने गरी सुनाए डाइपर को सप्पै पैसा नेपचेलाइ तिराए मिनि बसको दाईभरले चौतारी हल्ल्यो भान्जो को डाईपरले नेप्चेको बासी म:म: को खाला खानेलाई लागेछ पखाला भन मुयालु, कुरोको मजा नै टुङ्गियो, दिल छ दयालु अहम लालुमाइ ललौरि तिलौरि
Read Full Discussion Thread for this article