Posted by: hetterika!! November 8, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
यो चित्रे नि मान्छे त एस्तै छ भन्या, साईकिल लेर गाडि खोज्न जाउ भन्या, हतार भो फुर्सत छैन साईकिल चढ्ने भनेर डोराउदै गएच, अनि के गाडि भेट्थ्यो त, तो रिकुटेलाई बेला न कुबेला के सुत्नु पर्या नि, तो पनि ठेलैमा, उठाएर तान्न लाउनु परो चाँडो बिचरी आस्था चै आत्था आत्था गर्दै छिन
Read Full Discussion Thread for this article