Posted by: Tyra November 8, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
उफ् सबै जना ले (दादाले भन्याझै)बाख्रा को पुच्चर् खा'र आ'चन् के हो कति धेरै लेख्न सक्या होला बल्ल बल्ल पढि सिध्याए। गुन्टे को फोटो त एक्छिन् मा कहा पुगेछ। यो ठुल्नानि पनि हेर नया आउने पाहुना लाइ काचो मकै दिएर डाइपर् लाउ रे।:D यामे ले ल्या मोमो चै ताजा जस्तो छ,स्क्रीन् बाटै मग्मग् बास्ना आइरा'छ भन्या मोमो को।
Read Full Discussion Thread for this article