Posted by: Tyra November 8, 2006
Khattam -------- Deep
Login in to Rate this Post:     0       ?        
दीपदाइ अति..अति..अति.. भयो नि यो त, खतमै भयो, नहास्नु पर्ने ठाउ मा हासो खुस्केर !त्यो पनि एक् पटक् हो र बाङ्गे गुल्टिने....स्वेता लस्किने ...अनि दीप् को अनुहार् कागति निचोर्या जस्तो हुने, हरे यो कमेडि triangle घरि घरि दिमाग् मा आएर खत्तमै पार्यो भन्या। enjoyed every word ! waiting eagerly for the another episode of BANGE PURAAN.
Read Full Discussion Thread for this article