Posted by: CaMoFLaGeD November 8, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
आस्था बहिनीले मेरो परिचय मागिहालिन, लौ सुन! यो गाउँमा यदि कोहि सोझो, राम्रो, हँसिलो मान्छे छ भने त्यो मै हो। केहि पर्यो, कसैसङ्ग चित्त बुझेन भने आउने ठाउँ भनेकै मेरोमा। अहिले सम्म एक शब्द झूट बोलेको छैन, कसैलाई नराम्रो भनेको छैन, सधै मुस्कुराइरहने मान्छे भनेको मै हो। अब अरु के भन्नु मेरो बारेमा? सबैलाई थाहा भाकै कुरा हो। खोइ के भन्ने, आफ्नो बारेमा मलाई त्यत्ति सार्‍हो केहि भन्न मनलाग्दैन के, अरु ले भनेको सुन्ने मात्र हो। देखिहाल्यौ तिमीले, मेरोलागि भनेर ल्याइदिएको कोसेली नेप्छेले झ्याप पारिसकेछ। आफुँ त्यस्तो सोझो मान्छे। :-) :P
Read Full Discussion Thread for this article