Posted by: Poonte November 8, 2006
Khattam -------- Deep
Login in to Rate this Post:     0       ?        
खित्का छोडुम्, ब्यान्को २:२० मा बुढी ऊठ्ला भन्ने पीर, नछोडुम्, खित्कैले थिचिएर कम्पुटर डेस्क मै प्राण जाला भन्ने त्रास! भो त अब? मेरो बिडम्बनाको दोष बाङ्गेलाई दिम् कि दिपेलाई? त्यै दिन नारन्थानको बिष्णुले भस्म गर्न नसक्या नकचरो मुर्दारहरु! :p :D मरिजाम् हाँसो रोक्दा रोक्दा मुन्तिरबाट फुस्किन लायो! पर्भो!!!!! कृपा गर!
Read Full Discussion Thread for this article