Posted by: cregmi2001 November 7, 2006
Good news in nepal, feels great!!!!!
Login in to Rate this Post:     0       ?        
भर्खर प्राप्त समाचार अनुसार माओवादी र सरकार तथा सातदल विच सहमति कायम भई प्रधानमन्त्री सहित आठैदलका नेताहरुले सयुक्त हस्ताक्षर गरेका छन । आज भएको सहमति १५ वुदेमा विभक्त गरिएको छ ।सहमतिमा मुख्य रुपमा निम्नाअनुसार रहेका छन । + वुदे सहमतिमा प्रधानमन्त्री सहित आठैदलका नेताले हस्ताक्षर गर्ने + राजतन्त्रका विषयमा संविधान सभाका माध्यमवाट गर्ने र संविधान सभाको पहिलो वैठकले यसको निर्धारण गर्ने + माओवादीको सेनाका व्यवस्थापनका लागि मसिर ५ गते भित्रमा माओवादी सेनालाई व्यवस्थापन गर्ने जन अनुसार ७ डिभिजन तथा २१ व्रि्रेडमा व्यवस्थित गरिने राखिने छ । + मसिर १५ गते भित्रमा अन्तरिम विधान जारी गरिने + . कार्तिक ३० गते भित्रमा माओवादी र सरकारका विचमा शान्ति संझौतामा हस्ताक्षर गरीने + निर्वाचनमा १८ वर्षो उमेरलाई मताधिकार प्रदान + .मसिर १५ भित्रमा अन्तरिम व्यवस्थापिका गठन गरिन छ । त्यसै दिन पुनस्थापित प्रतिनिधि सभा र राष्टिय सभालाई विधटन गरिने छ ।त्यस पछि कायम हुने अन्तरिम + व्यवस्थापिकामा ३३0 सदस्य रहने छन जसमा ७५ जना नेपाली काग्रेसवाट , माओवादी र एमालेलेलाई ७३ ७३ , नेपाली काग्रेस प्रजातान्त्रिकलाई ४२ र वाकी अन्यवाट सयोजन गरिने । +निर्वाचनका लागि मिश्रीत निर्वाचन प्रणाली अपनाइने । +संवैधानिक अदालत गठन गरिने इत्यादि रहेका छन
Read Full Discussion Thread for this article