Posted by: Poonte November 7, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
तो ९% "हुन्छ" भनेर भोट खसाल्नि बकम्फुसे बेवकूफहरु चईं को परेचन्? हाँरो गामको त हुँदै होईन ल! तालु पड्का'र ठोकुवा दिन्छु! खोजी खोजी धुलो पिठो पार्नि होईन, केटा हो? :D झन् अमरिकाने चुनाउमा भोट खसाल्न नगई नगई (पाए पो त? :p) चौतारिआँ "हुन्न" भनेर भोट खसाल्न आ'को हाम्त। हैन, ए नमे! संसार बिकृति बिहिन दुधको दुध, पानीको पानी, स्वच्छ भए त भै हाल्थो नि! स्वर्गै हुन्थो। तिमी हाम्ले जे जति च्याठेनि तेस्ता पात्तिनेहुर बुरबुर्ती उम्रि रहन्छन् के रे। तेसैले बरु धेरै च्याठेर आफ्नै मस्तिष्क खल्बलाउन भन्दा, ईगनोर गर्दिम्, खुरुक्क आफ्नो बाटो लागम्। तिमी हामीको बाटो त थाहै होला के रे...सिऽऽऽऽऽधै चौतारी! ;)
Read Full Discussion Thread for this article