Posted by: Pretty November 7, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
ए ठुलि किन गाली गरेकि? आउदैछु नि, एकछिन् त्याँ तितौरि र म अस्ति तिम्रो दाइजोका सामानहरु खोलेर हेर्दै थ्यौँ क्या। ओहो भोट् हाल्ने दिन भनेर था नै थेन् नि त। लौन नमेले किन त्यस्तो कुरा गर्या? हाम्रो चौतारी त साझा भन्दा छुट्टै जस्तै जस्तै भैसक्यो नि अब त। त्यत्रो चौतारी प्रथा शुरु गर्ने मान्छेले नै हरेश् खाए हाम्ले के गर्नि नि? हुदैन है हुदैन छोडेर जान। नमेले हामीलाई चटक्कै छोडेर जानु हुन्छ कि हुदैन? क) हुन्छ ख) हुदैन ग) थाहा छैन ******************************** ख) हुदैन
Read Full Discussion Thread for this article