Posted by: Deep November 7, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
मेघले ढाकेर आकास ढाकिन्न घाम, आँधिले चाहे पनि उडाउन्न आँधि र मेघ आकासमा मडारीए त के भो घामका किरण बनेका चौतारीयाहरुलाइ केहि डर हुन्न खहरे उर्लेर आए त के भो नदी बनेको नमेलाइ बगाउन सकिन्न
Read Full Discussion Thread for this article