Posted by: Nepal ko chora November 7, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
नमेले हामीलाई चटक्कै छोडेर जानु हुन्छ कि हुदैन? क) हुन्छ ख) हुदैन ग) थाहा छैन ******************************** ख) हुदैन नमे, तिमीले भनेका कुराहरु बास्तबमै सहि छन्। बिगत केहि दिन देखि भइरहेका यस्ता कुराहरुले हामीलाई साझाबाटै बिरक्त लाग्ने अवस्था सृजना भएको छ। तरपनि केहि ब्यक्तिहरुले गरेका त्यस्ता कार्यबाट वाक्क भएर आफ्ना मित्रहरुलाई चटक्क छोडेर जानुपनि त राम्रो होइन नि। फेरि तिमी त चौतारीका अभियन्ता, त्यस्तो मान्छे भएरपनि त्यस्तो कुरो गर्ने?
Read Full Discussion Thread for this article