Posted by: miss_ me November 7, 2006
Login in to Rate this Post:
0
?
नमेले हामीलाई चटक्कै छोडेर जानु हुन्छ कि हुदैन?
क) हुन्छ
ख) हुदैन
ग) थाहा छैन
********************************
ख) हुदैन
ह्या कस्तो कुरो अरेको नमेले नि । काँ छन ति फुटा मेरो मा त HIDE अरेको छ कइले नि देखिन्न ........आssssssss.....हेर्दिन मु त ।अनि खेरि त्यो के जाति नाश सत्यानास हुने अरेर कल्ले हेर्च बरै । मुइले त त्यो के जाति शब्त नि निकाल्दिन ।