Posted by: Birkhe_Maila November 6, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
हा हा हा धेरे रमाईलो गरेछन! ल सबैलाई नमस्कार छ! हन नमे के भनेओ तेस्तो? अब चाइन्जो तिमी नै हो नि हेड इन्जिनेर त गाँठे! चौतारीभरि यस्तो खुल्ला हरियालि भ'को बेलामा टाढाको तुवाँलो देखेर नि दिक्क मान्ने हो त कहिँ? लु अर्को चौतारी चिन्ने सुर सार गर बरु!
Read Full Discussion Thread for this article