Posted by: ramprasadneupane November 6, 2006
एउटा छाडा कविता
Login in to Rate this Post:     0       ?        
सुम्सुम्याउदै कपाल् उसका,
जब म आफ्नो सोचहरुबाट मुक्त हुन्छु
खेलाउछु उसका कान्,
रगडनछु मेरा औलाहरु उसको घाटिमा
बिस्तारै बिस्तारै थाहै नपाइ
मेरा औलाहरु खेलाउन थाल्छन् उस्को छाति
मग्न उ,
मेर कृयाकलाप बाट,
अचेल् puppy सधै मेरो छेउ आइ पल्टन्छ
Read Full Discussion Thread for this article