Posted by: CaMoFLaGeD November 6, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
यो धान चामलको कुरो चाँहि मलाई बिस्वास लाग्दैन। अस्ति तिहारमा भैलो खेल्दा उठेको चामल सबै मैले पाउने भन्ने कुरो थियो क्यारे! खोइ त केहि भेट्या होइन!!
Read Full Discussion Thread for this article