Posted by: Yahoooooo November 6, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
हे हे कुम्ले के भन्या तेस्तो? के नै भा छ र हातै समातेर माफि माग्नलाइ सबैलाइ थाहा छ नि यो रमाइलोको लागि मात्रै हो भन्ने लेखन शैलि बहुत राम्रो छ क्या Keep it up man !!
Read Full Discussion Thread for this article