Posted by: lopchanlama November 5, 2006
पर्दैन राम राज्य
Login in to Rate this Post:     0       ?        
पर्दैन राम राज्य पर्दैन जन्मिनु रामहरु पर्दैन बन्न श्री कृष्ण बस् रावणहरु जन्मिएँ पुग्छ लथालिंग भईसक्यो देश कयौं राम बन्न खोजेर लुटिएँ अस्तित्तो धेरै कृष्ण लीला रोजेर पर्दैन बनाउन अयोध्या लंका बनाई दिए हुन्छ पर्दैन जन्मिनु रामहरु बस् रावणहरु जन्मिए पुग्छ धेरै देखें सिताहरु लक्ष्मणको त के कुरा भो ? फसिसक्यो देश भुमरिमा हनुमानहरुको के काम भो चाहिदैन राम राज्य पर्दैन बनाउनु अयोध्या लंका बनाईदिएँ हुन्छ पर्दैन जन्मिनु रामहरु बस् रावणहरु जन्मिए पुग्छ
Read Full Discussion Thread for this article