Posted by: shirish November 5, 2006
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
गजल राकेश कार्की तिमी नहुँदा एकनासले मुटु जलिरहेछ मुटुसँगै मन, विश्वास, माया जलिरहेछ अलिकति उज्यालो मागेथें जिन्दगीमा थाहै नदिई सुटुक्क पूरै मुटु जलायौ र्सर्ूयको ज्वालासँग त भागेको थिएँ तर झन् झन् टाढा हुँदै जलायौ डोब छोडी हाँसो र खुशीको सम्झना छ्यापी घरी घरी जलायौ हुनहार एकदिन चितामा जल्नै थियो छटपटी र चिन्तामा पहिल्यै नै जलायौ न त अँगार बनायौ न त खरानी बहोसी नशाको घुट्कोले जलायौं । -हाल क्यानडा http://www.gorkhapatra.org.np/mag.php?p=madhupark/2063/07/inner/inner18
Read Full Discussion Thread for this article