Posted by: gcwoodlands November 5, 2006
बैंश
Login in to Rate this Post:     0       ?        
थुक्क केटा हो ।।। यो रामे र राहुले दुबैको कबिता केकन फुरौने सोखमा आज सबैको आँखा लेप्रियो । जोसमा हैन रामे होसमा आइजा राहुले, सबिता नपे रामे कबिता नछाद राहुले। नेल नलगा राहुले तेल नदल रामे, बाउले जन्माएका हौ भने सबिताको दुबै पोइ बन।।
Read Full Discussion Thread for this article