Posted by: ramprasadneupane November 4, 2006
भो भो सबिता
Login in to Rate this Post:     0       ?        
लेख्दा लेख्दै कविता अनायास, हुन गयो ब्यर्थैमा बिवाद । राहुलजिले नारिलाइ हेला नगरेको भए, साझा शान्त हुन्थ्यो आज ।। मेरा प्यारा साथि, भाइ, दाजु, दिदि, बहिनिहरु रिसानि माफ होस । धेरै दिन पछि राहुलजि को कृपाले जन्म्यो, कविता लेख्ने जोश् ।। छन्द् बिगारि किन तैले लेखिस् भन्नु होला सार्डुल्बिकृडित् छन्दमा । मकन पनि गाइखाने देश् आइ, भुल्या छैन 'क'पुरि कोर्न ।। कुरो उठ्यो सबिताको आज, भन्छु मुटुमा ढुङा भएपनि । सबिता गर्छिन् 'नारि' जगत् को प्रतिनिधितित्व, म परे पक्का नारिवादि ।। लौ पालो अब कवि मित्र राहुलजिको, कथा सुनाउने सबिताको । सुनाउनुस् ब्याथा आफ्नो लौ, बाडे दुख: हलुको हुनेछ बोझ् मुटुको
Read Full Discussion Thread for this article