Posted by: infidel November 4, 2006
THIS IS GONNA BE FUN
Login in to Rate this Post:     0       ?        
यति धेरै माया दिइ मनभरि दुखः नदेउ यति धेरै माया दिइ मनभरि दुखः नदेउ बाटो वरपर फुल्ने पलास टिपि शिरमा नलाउ यति धेरै माया दिइ यो भाग्यमा कोरिएका सुखदुख स्वीकार छन् यो भाग्यमा कोरिएका सुखदुख स्वीकार छन् केहि तिता पल, केहि मिठा पल सबैसबै स्वीकार छन् यी हातहरु तथस्त छन्, भो सान्त्वना मलाई नदेउ यति धेरै माया दिइ मनभरि दुखः नदेउ "उ"
Read Full Discussion Thread for this article