Posted by: Yahoooooo November 4, 2006
THIS IS GONNA BE FUN
Login in to Rate this Post:     0       ?        
असारै मैनामा पानि पर्यो रुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने भन्थिन् है मैच्यान्ङ् ले रुदै धरर नौडाडा पारि छ कम्पनि शहर बिछोड को बेलैमा बिछोड को बेलैमा मनै बराल्ने न्याहुलको बोलि येहि बेला मैच्याङ् के गर्दै होलि पिढिमा बसेर के के कुरा गम्दि हो कहिले हास्दि हो कैले रुदि हो मलाइनै सम्झेर छङ् छङ् बग्ने खहरे खोला (२) अब ता छोरा कुध्ने भो होला (२) दिनभरि खेल्दो हो मलाइनै भुल्दो हो साझ परेपछि आमालाइ सोध्धो हो खोइ बाबा भनेर असारै मैनामा पानि पर्यो रुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने भन्थिन् है मैच्यान्ङ् ले रुदै धरर बिछोड को बेलै मा बिछोड को बेलै मा म बाट
Read Full Discussion Thread for this article