Posted by: miss_ me November 3, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
ए कुम्ले मलै चाहिने दाइजोकुरा हरु यति यति हो भनेर जानकारी दिए जस्तो छ नि, के हो??!! अस्ति नेप्चे ले कुम्लेदाइको नि बिहे हो भन्दै थिए फेरि कात्तिक कहिले जाला गालव भनेर सोधिराथेउ। होभने म बाट दाइजो को आश नगर भरु लिस्ट पठाउदा "मिस दि" को नाम लेख्न नबिर्सनु ।एउटी भाइ बुहारी एक सेट गहना र जापानि साडि भए पुग्छ अरु केहि चाहिदैन
Read Full Discussion Thread for this article