Posted by: Rahuldai November 3, 2006
बैंश
Login in to Rate this Post:     0       ?        
भुन्टे जी, याहू जी, यार्सा गुमबा वा भियाग्राले जगाआउनु पर्ने बैंश होइन, मेरो । बैंश सबै लाइ आउछ जुनीमा एक पटक्, धेरैले न जानेर गुमाउँछन्, कसैले न जानेर गुमाउँछ । कसले कसरी र किन गुमायो भन्दा नि भावना लाई संगाल्ने प्रयास गरेको हुं । मन पराइदिने सबैमा साधुबाद ।अस्तु
Read Full Discussion Thread for this article