Posted by: CaMoFLaGeD November 3, 2006
if you don't remove nas album, I am going to upload mine as well.
Login in to Rate this Post:     0       ?        
मलाई त San bro को माया लागेर आयो यार! कत्ति गर्ने बिचराले? पान पराग दिमाग खराब के! Uninvited टेन्सनहरुले हैरान के! ल ब्रो यस्तै हो है, गार्हो हुन्छ एउटा समयमा। सानो गाउँ हुँदा थोरै Crime हुन्छ अनि पछि Development फेजमा जाँदा Crime पनि बढ्दै जान्छ नि। तर फेरि Developed भएपछि सबै ठिक ठाउँमा आइपुग्छ के। त्यहि भएर टेन्सन नलिई यसबाट पार पाउनुहोस्। पछि सबै ठिक हुदै जान्छ। अल द बेस्ट है ब्रो!! :-)
Read Full Discussion Thread for this article