Posted by: Tyra November 3, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
थुल्नानि म तिमिलाइ मेक अप् किट् दिउला लौ भन कुन् कम्पनिको लिन्छयौ -ल्यान्कम्, इस्टि लाउडर्,रेव्लन्,लोरियल्,क्लिनिक्स्,म्याक्स्,क्रीस्टिन् डियोर्, एलिजाबेथ् आर्डेन् वा यो बाहेक् को अरु कुनै छ तिम्रो स्पेसल् भनि भनि हाल :D नत्र म किन्न गए है.
Read Full Discussion Thread for this article