Posted by: CaMoFLaGeD November 3, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
थुली चि कस्तो लोबी भा'की!! DVD प्लएर त दादाले दिने रे नि। अनि तिमेरु बुडा बुडी भात खानु पर्दैन?? के मा खाने नि? त्यहि भएर मिस्ते र म भएर थाल दिन लागेको तिमीलाई। झन खुसी हुनुपर्ने तिमी के भाको?
Read Full Discussion Thread for this article