Posted by: CaMoFLaGeD November 3, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
हा हा हा थुली! तिमीलाई दाइजो भनेर मैले एउटा स्टिलको थाल उहिलेनै गोरखापत्रमा पोको पारेर राखेको छु। भागेर जाँदै गरेको बेलामा भेटेँभने पनि दिन मिल्छ। त्यहि भएर मेरो तर्फबाट दाइजो पक्का भयो ल! त्यसैले दाइजोको चिन्ता नगरिकन भागे हुन्छ। :पि
Read Full Discussion Thread for this article