Posted by: gaalab November 2, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
ए--- मिस्, कुरा तेर्सो पो परो? काँ मलाई कुरा बुझ्नै गा'रो भइरा' नि!!! कुरा के भने, तपैंको त्यो 'दाँत दुख्यो' भन्नी ओर्जिनल पोस्टमा छोरी नानीको कुरै लेख्या थेन क्या! त्यै भ'र बुझ्न गा'रो भा'होला। ए बिचरा यति सानैमा दाँतमा किरा लागेछ!!! मिठाइ चैं बन्दै गर्न परो। मेरो भान्दाइको अढाइ बर्षकी छोरी छ। अगाडिपट्टिको दाँत पुरै किराले खाएर क्यै छैन भन्या। "खै तिम्रो दाँत?" भनेर सोध्यो, "मुसाले लगो" भन्छे।
Read Full Discussion Thread for this article