Posted by: miss_ me November 2, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
हे हे हे गालव बाउ(बाबु)आँ गर्दा अलंकार बुझ्ने मान्छेलै के भओ आज ?!! फन नम देउ त बाउ फुन अरेर कुरो बुजाउचु :D :D निदाउने ओख्तिमुलो खान देच के रे छोरीलै त्यो झाक्रिले नि ।अनि खेरि त्यो ओख्ति मुलो ले अर्दा उसैलै झप झप निद्रा लाग्यो'च के रे । अनि खेरि त्यो झाक्रिलै दाँत निकाल्न अलि सइलो भओ होला के रे। त्यै भन्न खोजेकिम कुरो अन्तै पर्यओ अस्तो छ । :)
Read Full Discussion Thread for this article