Posted by: gaalab November 2, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
ए मिस्, एउटै कुरो सार्नी मान्छे त्यति बिघ्न छन्। एक जनालाई मात्तै कार्बाही? अनि दाँतै झिकेर फाल्दिया भए, अब केले चपाउनुहुन्छ नि मासु? नक्कली दाँत भने नि हाल्नुस् है! नत्र नाम राख्लान् थोती मिस् भनेर ! :D चित्रे, मैले तिम्लाई अस्ति २ युरो सापट दिएँ। अनि हिजो पनि २ युरो मागेर लग्यौ। भनेपछि, मेरो २२ युरो कहिले फिर्ता दिने हो?
Read Full Discussion Thread for this article