Posted by: CaMoFLaGeD November 2, 2006
कथा- "एक जोर सूट"
Login in to Rate this Post:     0       ?        
अरे गौतम जी! क्या कथा मारिलिनु भएको छ रे! त तपाईँको पात्रपनि सुट लगाउन मन कर्नु हुन्न। मेरोपनि वहि टेन्सन छ। यो फर्मल डिरेस लगाउन जो खोज्छु मेरो दिमाग पुरै घुमाई हाल्छ। मन काममा थोरै और कपडामा धेरै जान्छ। त्यहि भएर काम सक्ने बित्तिकै फटाफट से घरमा पुग्छु अनि चेन्ज कर्छु। जिन्स जब लगाउँछु मन त्यसै प्रफुल्ल हुन्छ गुट्खा खाएको बेलामा जस्तै। भुख लागेको बेलामा कथा पढेछुँ, त्यो बेन्तोको बक्सा यता तिर पनि फेँक्दिनुस त!
Read Full Discussion Thread for this article