Posted by: world_map November 2, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
ठूली, म आएँ, ल अब गणित सिकाइदेऊ। मैले यो कण्ठ पारेको, मिल्छ कि मिल्दैन भन है! :D १‌ + १ ‍= ११ २ + २ = २२ यी गाम्लेहरूलाई सुगे रोगले ग्रस्त पार्यो, तिमीसँग केही ओखती छ कि ठूली?
Read Full Discussion Thread for this article