Posted by: uptowngal November 2, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
दीप ज्यो, आहा! कति मीठ्ठो कविता! सबजना हँसाउन कत्ति जानेको । ग्वाँचे ठुली नमे याहू गालब दादा हत्तेरिका मिस.. ए पून्टेदाई, के भो तपाइको दाँतमा? धेरै चकलेट नखानुस् है! :P ********************** तितौरी के छ तिम्रो हालचाल ? सबै गाम्लेई सुघे रोग लागर हैरान भैराखेको बेलामा फेरी सरुवा रोग नि लाग्छे ।
Read Full Discussion Thread for this article