Posted by: Prakash_Ji November 2, 2006
pulchwok ko samjhana ma
Login in to Rate this Post:     0       ?        
ere comes the periodic reality show from pulchowk hostel "दक्छ प्राबीधीक को" यो हुल्मा आज सीङ्गो नेपाल रोएको छ चारै तीर गुन्जीएको एस कोलाहल्मा अपशब्दै अपशब्दले शोभएमान् ध्वोनीमा अर्को प्रकारको चीत्कार मीसीएको छ आज शायद नेपाल आमा रोएकी छीन् ईतीहास् दोहोरीएकोमा ... सीङ्गो rastra को भवीश्य त्रसीत छ यस्ता दक्छ प्राबीधीकको एक अर्को थपीएको आयाममा ... exam सकीएको यो रात भट्टी, होटेल अनी Dance restaurant मा साथीहरुको त्यो साथ एक छुट्टै आनन्द, रमझम ... अनी चीत्कार् गर्न तयार मेरो यो प्यारो hostel क ती झ्याल ओहो ! गुजायमान् भयो गगन पदचप ले थर्कीयो धरातल लग्क्छ कतै बीजये घोस् हुदै छ ... नजीकीदो यो ध्वोनी सङ्गै वास्तवीकताको क्रमश: उजागर सङ्गै मनको बड्दो पीडा अनी भ्र्म को पलाएनता सङ्गै भत्कीदै गएको मानसीकता अनी वीक्रीत मनस्थीतीको त्यो छ्ण ... बीचरा ! त्यो दाइको जुत्ता नै छै न रे बीबस मेरो यो ढोका बजेको बज्यै छ अनी दुई चार गमला शहीद भएरे ... उताको झ्याल फुटे जस्तो छ ए तेता पनी तेस्तै नै छ मेरो यो झ्यल भने बीना कुनै कारण बचे जस्तो छ कहीले "त" नभन्ने मीत्र ले "पाई" चाही बीर्से जस्तो छ सधै सद्भावनामा मील्ने हाथ हरु आज अर्काकै भए जस्तो छ ... पालो सधै final year को रे रमाईलो गर्न झ्याल फोर्न पर्छ रे... engineer को दक्छता भ्याल र ढोकामा देखीएछ देश र जनता वारुद्को आवाजमा रुमल्लीएको यो छण मा देशका तथाकथीत खम्बाहरु ले मदीराको राप् थम्न नसकी मात्र साढे तीन् अक्छरको उच्चारण सङ्गै देखाएको यो अनेक प्रकारको लीला बयान गर्न यो भन्दा अगाडी मेरो कलम असमर्थ छ। अस्तु
Read Full Discussion Thread for this article