Posted by: Nepal ko chora November 2, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
नमस्ते है गाम्लेहरू! दीप ज्यो, आहा! कति मीठ्ठो कविता! सबजना हँसाउन कत्ति जानेको । ग्वाँचे ठुली नमे याहू गालब दादा हत्तेरिका मिस.. ए पून्टेदाई, के भो तपाइको दाँतमा? धेरै चकलेट नखानुस् है! :P ओहो यहा त जोइ पोइ खोज्ने कुरो हुदै रैछ। :P :P मेरी हुने वाला पनि कतै नाच्दै होली तर कहा निर भनेर पत्ता लगाउन चाइ GPS नै किन्नु पर्ला जस्तो छ । बरु त्यो GPS चाइ काहा पाउछ होला कुन्नि ? था हुने ले एसो भनुम न, धर्मै हुन्थ्यो बरु। :P :D
Read Full Discussion Thread for this article