Posted by: Deep November 2, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
कतै घामको राप छ कैले कामको चाप छ सुस्ताउँदा बतास बोलाउछ आफ्नो भन्नु आफ्नै हो मेरो साथी यै चौतारी बनेको छ मनमा अपरीचित छाप छ कल्पनामा कसैको बास छ अपरीचित लाइ चिनाउँछ उस्लाइ पनि बोलाउँछ मेरो साथी यै चौतारी बनेको छ कतै अतितको सन्ताप छ कतै ओइलाको साहास छ पात पातमा यस्को मल्हम छ उत्साह्को गीत सधै गुन्गुनाउँछ मेरो साथी यै चौतारी बनेको छ कैले जाडोको त्रास छ कैले न्यानोको आस छ सिरक बनेर बस्छ घामलाइ ब्यानै देखि बोलाउँछ अफ्नो भन्नु आफ्नै हो मेरो साथी यै चौतारी बनेको छ -- अभिबादन्!
Read Full Discussion Thread for this article