Posted by: CaMoFLaGeD November 2, 2006
PHERI PULCHOWK KO YAD AAYO !!!
Login in to Rate this Post:     0       ?        
CIT Building मा इन्टेर्नेट जोडियो त्यस्पछि त Class सङ्ग नातै तोडियो दिनभरि पुरै Internet चलाइयो आज फेरि पुल्चोकको याद आयो कुनाको कम्प्युटर सबैलाई चाहिने सबथोक हेर्न त्यसैमा मात्र पाइने त्यहि कम्युटर चलाउन अनेक तिकडम लगाइयो आज पुल्चोकको याद आयो पछि कस्ले सरलाई कुरो लगाईदिए सरले सबै मनिटर ढोकातिर फर्काइदिए त्यसपछि त NepalNews मात्र चलाइयो आज पुल्चोकको खूब याद आयो आज पुल्चोकको साँच्चिकै याद आएर लेख्या है! नोस्टाल्जिया!!!
Read Full Discussion Thread for this article