Posted by: miss_ me November 2, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
:D OK jee, तपाइको कथा पढ्दा नेपाली गाँउलेजनजीवनको यथार्थताको झ-झल्को आउछ। धेरै संघर्सशील हुनुहुदोरेछ ।तर यो खालि कथा(कल्पना) मात्रै त होला नि हैनर्? अलिक छिटो छिटो टाँस्ने गर्नुस्न्........ कस्तो महिनौ कुर्नु पर्ने??!! :)
Read Full Discussion Thread for this article