Posted by: miss_ me November 1, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
:D हे हे हे nepalean त्यो माथिको भिडियो हेर्दा सम्म हेरिङ lasta त्यहि नाक पुछेको देखिङ genius त ति नानीपो र'छिन त्यतिसानै उमेराँ कति राम्रो नाचिङ हजुरले नि माथिकोमा हेर्नुस त त्यहा झन प्यान्ट नि सिमल्दै नाचेकि छिन ति नानी हैन याहू साथिको छोरी यस्तो नाच्ने भैसकिछिन अनि हजूरको चै ............. :D :D
Read Full Discussion Thread for this article