Posted by: miss_ me November 1, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
त्यो सानी नानी कस्तो नाचेकी याहूको भदैहरु हो कि ?? अनि खेरि लास्टा नाकाँ सिंगान पुछेको पनि कस्तो सुहाएको :D ल सप्पैलै नमस्कार है । सानोकान्छालै नि नमस्कार । कति घुम्छन् यि चित्रे र ठुळ्नानी आज उतापारि काल्नाँ घाँस काट्न जाउ तिमुर । काम गर्ने हैन खालि घुम्ने मात्र लौरोले हिर्काउन नपुगेको .......( अब मार्छन मलै ठूली र चित्रेले--म त भागे --हुनत चित्रे सपना देखिरा होला )
Read Full Discussion Thread for this article