Posted by: Red corner November 1, 2006
Joke of the day.....!
Login in to Rate this Post:     0       ?        
Funny remix of nepali ukhan tukkas - बादरको पुच्छर टाई न इँजार तरुनी हुँदा सयवटा पोई,मर्ने बेला कोइ न कोइ । कलिवुडको जात्रा तिघ्राको व्यापार। सीतैंमा पाये भट्टि रीत्तै । के खोज्छस् नेता ? कुर्सी । घाँटी हेरी हाइनेक किन्नु । रातभरि सराप्यो महाजन त जिउदै । जोगीको घरमा हिप्पी पाहुना । एक पल्ट पकरा्उ परेको चोर पोस्टम्यानलाई देख्दा पनि भाग्छ । भुक्ने कुकुर भुकिरहन्छ टोक्ने कुकुर सुतिरहन्छ । -xenoMED, Nepal
Read Full Discussion Thread for this article