Posted by: gaalab October 31, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
यो कात्तिकको मैनामा कति ब्या'को मात्तै कुरा गरिरा हो? ल है चित्रे र कुम्ले, मंसीरसम्म त धैर्यधारण गरेर भने नि कुर्नै पर्च । नत्र गाम्लेले गिल्ला गर्लान्। :D
Read Full Discussion Thread for this article