Posted by: Gautam B. October 31, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
हा हा हा -----! सकिएन बा गाम्लेहरुसंग! हँसाउनु सम्म हँसाए! पेट दुखिसक्यो हाँस्दा हाँस्दा! **************** सान्नानीलाई 'वेलकम ब्याक' । दशैं-तिहर कस्तो गयो त? चौतारीको दशैं-तिहार पनि रमाईलै भो! जिम्माल र रिकुटे घटस्थापनाको दिउसो १२ बजेबाट भाइटिकाको भोलिपल्ट दिउसो १२ बजेसम्म फि---टान थे! उता तिहारमा कुम्लेले पुण्टे दा'को तालुमा बारुद पड्काइदेछ, सानु-सानु खाल्डै प-या छ, त्यै भ'र त अचेल पुण्ट दाइले ढाका टोपी ला'र हिन्छन्।
Read Full Discussion Thread for this article