Posted by: Poonte October 31, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
चित्रेको, कुम्लेको, सबको साईत जुरेछ त नि, गाँठे! यई मौका छोपेर म नि कान्छी भित्र्याईदिम् कि के हो? कपाल खेती अर्न शुरु अर्दिम्? हो भन्या, ठुल्बुईनी! यो कुम्ले "नारद मिनी" भ'र बबाल मचाईरा'छ। बरु भसक्कै चिनी भा'को "डोनट मिनी" खाईदिए ठीक हुन्थे होला तिनी! तिहारको फिनी पनि सको के रे। ल, म त काममा हिनि!
Read Full Discussion Thread for this article