Posted by: uptowngal October 31, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
पून्ते दाई कता को म रुनु नि । हिजो अलि धरै नि रौसी पिउनु भाको थियो कि क्या हो । अब त आफ्नु बुइने रोको कि हासे को चुताउन सक्नु भएन । कति भन्नु यो दाई लाई धरै नधोक्नुस् बानेर । कुन दिन ठुल्भाउजु ले घर बाट निकाली दिनु हुन्छ अनि ठीक पर्छ ।
Read Full Discussion Thread for this article