Posted by: shirish October 30, 2006
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
Thank You Birkhe पात झरेको सुख्खा, विवश रुख नै सहि मग्मगाउँदो दालचिनीको बोक्रो हो नेपाल! क्रो has been used and it seems good usage of quafia does not allow to repeat. Please use another one. Trying to be tough kya! खिया लाग्दै नलाग्ने सुनको थुप्रो हो नेपाल । हिमालै राखी बोकेको ठूलो धोक्रो हो नेपाल ! कसैले भन्ला बैशै नआई कुप्रो भो नेपाल, मेरो भार ऊठाई रहेको काम्रो हो नेपाल । झुप्रै सही घर, सांझ संधै फर्कुं फर्कुं लाग्छ छाना छैन तर बचेराको ओथ्रो हो नेपाल ! मनग्गे काल रात्रीहरुले आकाशै निल्दा दिनै नंया क्षितिज ल्याउने पात्रो हो नेपाल ।
Read Full Discussion Thread for this article