Posted by: Birkhe_Maila October 30, 2006
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
मलाई पनि त्यो गजल पढ्ने बित्तिकै कस्तो कस्तो लागेको थियो वास्तवमा, तर कमेन्ट गर्ने तहमा आफूलाई भेट्टाईन :) शिरिष गुरुले त्यहि बिषयलाई लिएर 'जस्तो भए पनि, नेपाल नेपाल हो' भन्ने आशय देखाएर अहिले लेख्नुभएको गजललाई सलाम नगरि रहन सकिन!! गजब छ! ल एउटा शेर थप्ने प्रयास मैले पनि गरेँ गुरु! पात झरेको सुख्खा, विवश रुख नै सहि मग्मगाउँदो दालचिनीको बोक्रो हो नेपाल!
Read Full Discussion Thread for this article